मोदी भ्रमणमा आउँदा कसैले माक्स लगाउन नपाईने ,,
वैशाख २७ , मोदी भ्रमणमा जनकपुरमा कसैले मास्क लगाउन नपाउने जानकारी गरेको छ,।
जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र मास्क लगाएर हिँड्न निषेध गरेको हो ।
भारतीय प्रधानमन्त्री मोदी नेपालको २ दिने राजकीय भ्रमण भोलि र पर्सि हुँदैछ।
, यसै भ्रमणलाई लियर नेपाले मोदी को स्वागतको लागि पुरा कार्य आज सकेको छ ।
भोलि प्रदेश २ मा सार्बजानिक विदा गरियको छ। , नागरिक अभिनन्दनको लागि भनेर ५० हजार भन्दा बढी उपस्थित गराउने उदेश्यले १ करोड २६ लाखको मन्च निर्माण गरियको छ। भने दुई दिनको लागि मुक्तिनाथ दर्शन सर्वसाधारणको लागि बन्द गरियको छ।
११ हजार भन्दा बढी सुरक्षयाकर्मी परिचालन गरियको छ , प्रदेश सभाका सभासद हरुले जनकपुरधाम लगायत मुक्तिनाथ मन्दिर परिसर सरसफाई गरेका छन्।
साथै प्रहरीले घर घरमा गयर परिवारको डाटा र नयाँ पाहुना समेत आउन नदिने निर्णय गरेको छ। ,
यदि कसैले तेस्तो ,झोला , माक्स, हेल्मेट लगाईप्रवेश गरेको पाईयमा सुरक्षाया कर्मीले जांच गरि कार्बाही समेत गर्ने छ।
भुकम्प पिडित भयका नेपालीलाई ६ महिना सम्म नाका बन्दि गरेको मोदीलाई हाम्रा राजकीय नेताले सम्मानको लागि यो हर्कत गरेका छन्।
मोदी पटना हुँदै जनकपुर आउने र प्रधानमन्त्री केपी ओली समेत तेही भेट्न जाने जानकारी छ। , मोदीको दुई दिने भ्रमण गरि तेंही बाट भारत प्रस्थान गर्नेछन्।