surkhet

स्याङ्जाको वालिङमा पहिरोमा परी १० जना वेपत्ता ,

surkhet

असोज ८ ,स्याङ्जा – स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा पहिरोमा परेर एकै परिवारका १० जना पुरेको पछि एक जनाको जिवितै उद्दार गरिएको छ ।

Gorkha

ति मध्ये ५ जनाको मृत्यु भईसकेको छ भने अन्य वेपत्ता रहेका छन्। तेस्तै स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।

निरन्तर वर्षाले अहिलेपनि पहिरो नरोकीएकोले उद्दारमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

salyan