मोदीको भ्रमण बाट नेपालले के आसा राख्ने ?

वैशाख २८ , भारतीय प्रधानमन्त्री मोदी नेपालको २ दिने राजकीय भ्रमणको लागि नेपालमा आयका छन् । , उनलाई जनकपुरमा भब्य रुपमा स्वागत गरियको छ ।
१२१ केजीको ३ ओटा मालाले स्वागत गर्दै नागरिक अभिनन्दन पनि गरियको छ ।  तर मोदीलाई नेपालमा बोलायर स्वागत गरेर नेपाल र नेपालीले के आशा राख्ने ?

प्रधानमन्त्री ओलीको निमन्त्रणामा आज नेपालको भ्रमणमा आयका मोदीले नेपालको लागि के सम्बोधन गरे । , र नेपालका प्रधानमन्त्री ओलीले कुन विषयामा बोलाय र कुन विषयको माग गरे त्यो भने स्पस्ट जानकारी हुन सकेको छैन । ,

मोदीले भने मेरो भ्रमण तीर्थयात्रीको हो भेनेर भनेका छन्  । यदि तेसो हो भने यसरि नेपाललाई बिदा र बन्दै गर्न पर्ने सर्वसाधारणलाई हिंड्दा माक्स लगाउन नदिने , पाउना समेत आउनसमेत नदिने , मुक्तिनाथ मन्दिरमा रोक जस्ता क्रियाकलाप गर्न पर्ने जस्तो देखिन्न ?

हजारौ नागरिकहरु प्रवेशगर्न को लागि ताना तान र ठेलियको देखिन्छ।

यदि यत्रो तामझाम र नागरिक अभिनन्दन गरिसके पछि मोदीले नेपालको बारेमा के सोचे र नेपालका उच्च स्तरका नेता र प्रधानमन्त्री जीले के माग गर्नु भयो त्यो नागरिकलाई जानकारी गरीयोस /

भुकम्प बाट तहसनहस भयका पिडित नेपालि लाई मोदीले ६ महिना सम्म नाकाबन्दी गरेर झन् घाउ लगायका थिय। ,

आज उनलाई उभिने मनच समेत १ करोड २६ लाखको निर्माण गरियो ।,

उता सामाजिक संजालमा उनको चर्को विरोध भयको छ ।, विपक्ष पार्टी र साना पार्टी बाट पनि उनको विरोध भयो ।, कतै मोदीले फेरी नेपालको लागि केहि घात त गर्दैनन ?,
यसको लागि सरकार कतिको गम्भीर भयको छ, तेस्को जवाफ नेपालि लाई दिन जरुरि छ।