surkhet

आज थप १५७३ जना नँया कोरोना संक्रमित फेला ,

surkhet

असोज ११ ,काठमान्डौ – आज नेपालमा थप १५७३ जना नँया कोरोना संक्रमित थपिएका छन्। पछिल्लो समय सरकारले गरेको १०१२३ पीसीआर परिक्ष णमा उनीहरुमाथि संक्रमण पुस्टि भएपछि हाल सम्म कुल कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वस्थ्य मन्त्रालयले जनाएको छ।

Gorkha

तेस्तै गत २४ घन्टामा ८८५ जना डिस्चार्ज भएपछि कुल ५३ हजार ८९८ जान निको भईसकेका छन् यो कुल संक्रमितको ७३.४ प्रतिशत हो। तेस्तै देशभरका क्वारिनटिनमा ६२८१ जना रहेको मन्त्रलाका जागेस्वर गौतमले बताए।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार १९ रहेको छ। जसमा संथागत आईसोलेसनमा ८३२१ र होम आईसोलेसनमा रहनेको संख्या १०६९८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

salyan