Gold
Bangad salyan

मोदीको ४ घण्टा जनकपुरमा ,,

Salyan

वैशाख २८ , जनकपुर – मोदीको नेपाल भ्रमण ४ घण्टा यसरि बित्यो ।,
दुई दिनको लागि नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रिको लागि जनकपुरमा नागरिक अभिनन्दन पनि गरियको छ।

जनकपुरको चर्चित तिर्थस्थल जानकीमन्दिर मा मोदीले पुजा गर्दै नेपाललाई स्वागत गरेका केहि तस्विर हरु ..