रुकुम चौरजहारी

प्रधानमन्त्री मोदी काठमान्डौमा, यसरि गरियो स्वागत ,,

रुकुम आठ विसकोट

वैशाख २८ , काठमाडौं – नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् ।

भारतबाट एयर इन्डियाको विशेष विमानमार्फत जनकपुर आइपुगेका मोदी केहीबेरअघि मात्रै काठमाडौं आइपुगेका हुन् ।

जनकपुरबाट काठमाडौं आएका मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका छन् ।

मोदीलाई हायात होटेलमा बस्ने बेवास्था गरियको छ ।, उनलाई सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिनेछ ।

मोदीले आजै उपरास्ट्रपति संग सिस्टाचार भेटबार्ता गर्नेछन ।, तेस्पछि नेपाली समकक्षी केपी शर्मा ओलीसँग साँझ द्वारिकाज होटलमा भेटवार्ता गर्नेछन् ।

मोदीले आज प्रदेश २ मा जनकपुरमा जानकीमन्दिरमा पुजा गरि , नागरिकअभिनन्दन पनि गरेका छन् ।, मोदीले भने नेपाल र भारतको सम्बन्ध त्रेतायुग बाट रहेको थियो र अब झन् गाडा हुने पनि बताय ।,

आफ्नो यात्रा तीर्थयात्रा भयको र प्रधानमन्त्री ओली र आफुले अरुण तेस्रोका स्वीच थिचेर उद्घाटन गर्ने पनि बताईयको छ।