surkhet

मोदीको जानकीमन्दिर,मुक्तिनाथ हुँदै पशुपतिनाथमा पुजा समापन ,,

surkhet

वैशाख २९ , नेपालको दुई दिने राजकीय भ्रमणमा आयका भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्रशिद्द मन्दिर पशुपतिनाथमा पुगेर पुजा अर्चना गरेका छन् ।

जनकपुरको जानकीमन्दिर , मुस्ताङ्को मुक्तिनाथ र काठमान्डौको पशुपतिनाथ संगै मोदीको तिर्थ यात्रा सकियको छ ।

अब केहि छिनमा मोदी होटेल हायात मा जाने र बिसाउने तेस्पछि रास्ट्रीय सभागृहमा गयर नागरिक अभिनन्दनगरि तेहिबाट त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल बाट भारत प्रस्थान गर्ने कार्यक्रम छ ।

Dailekh
Gorkha

यो पनि पढ्नुहोस ,,

 

मोदीले २०७१ साउन १८ गते पनि पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्वारका लागि २५ करोड भारु र सरसफाइका लागि पाँच करोड रुपैयाँ सहयोग घोषणा गरेका थिए ।

तर, मोदी चार वर्षको अवधिमा तेस्रो पटक नेपाल भ्रमणमा आउँदा पनि उक्त सहयोग नेपालले अझैसम्म पाएको छैन । यसअघि भूकम्प पीडितलाई भारतले घोषणा गरेअनुसारको सहयोग पनि नेपालले पाएको छैन ।

salyan