surkhet

मोदीको नागरिक अभिनन्दनमा नेपाली पत्रकारलाई प्रवेश निषेध , भारतीय पत्रकार मात्र भित्र लाचार सरकार ,,

surkhet

वैशाख २९ , दुईदिने राजकीय भ्रमणमा रहेका भारतीय मोदीको नेपाल भ्रमणमा नेपाल सरकारले नेपालि र नेपालि संचार माध्यामको अपहेलना गरेको छ । र मोदीको चाकडी गरेको छ ।

हिजो देखि नेपालको भ्रमणमा रहेका मोदीको जनकपुर देखि काठमान्डौ सम्म हेर्ने हो भने जति पनि क्रियाकलाप भय त्यो सबै नेपालीको हितविपरित भयका छन् ।

मोदीको नागरिक अभिनन्दनमा निजि संचार मध्यामका पत्रकारलाई प्रवेशमा रोक लगाउनु । , मन्दिरका पुजारी लाई निकालिनु सरकारले मोदीको खुट्टा धोयर पानि पियको देखिन्छ  ।

Dailekh

मित्र रास्ट्रको पाहुना आउँदा स्वागत गर्नु पर्छ त्यो सबैलाई थाहा छ । तर नेपालि र नेपालको हित विपरित नेपालीको छातीमा लाद हान्ने काम सरकारले गरेको छ ।

आज रास्ट्रीय सभागृहमा नागरिक अभिनन्दन गर्न आयका मोदीको लागि भनेर गयका पत्रकारलाई गेटमै रोकियको छ । र भारतीय संचार माध्यामका पत्रकारलाई मात्र प्रवेश गरीयको छ ।

समाचार फोटो खिच्न नपाउने भनेर गेटमै क्यामेरा , कापी कलम छोड्न लगाईयको छ , ।

Gorkha

हाम्रो सरकारले मोदीको कति सम्म पुजा गर्यो त्यो सबैले बुजेको कुरा हो  ।, यति सम्म लाचार भयको सरकारले अहिले सम्म भुकम्पपिडित को घाउमा मलम लगाउन नसकेको सरकारले उल्टै १ करोड २६ लाखको बोल्ने मनच बनायो । , त्यो पैसा भुकम्प पिडितलाई बाँडदियको भय कति खुसि हुने थिय ।

लाचार सरकार ३० मिनेटको लागि १ करोड २६ लाख खर्च गर्न सक्छ  ।, नेपालीलाई लाद हान्छ , यसको सक्दो चर्को विरोध गरौ । ,

नाकाबन्दी लगायर नेपालीलाई मारेको, सिमाको बारेमा बोल्न नचाहाने मोदी अझै फेरी लुम्बिनीको भ्रमण गर्ने रे ?

यसको बारेमा बरिस्ठ महाराज नेता ज्युले के कुरा राखे कसैलाई अत्तोपत्तो छैन  ।,

५५ किलोको बुद्दको मुर्तिको सम्मान सहित अभिनन्दन गरेर फर्कियका मोदीको भ्रमण भने सफल अनि ऐतिहासिक भयको रे सरकारले भनेको ।

salyan