आज उपत्यकामा १४०९ जना नँया कोरोना सङ्क्रमित फेला ,

असोज २३ ,काठमान्डौ – आज उपत्यकामा थप १४०९ जना नँया कोरोना सङ्गक्रमितको संख्या फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
ति मध्ये काठमान्डौमा १११६ ,भक्तपुरमा १३० र ललितपुरमा १६३ जना रहेका छन्। देशभरका क्वारिन टिनमा ४०७३ बस्दै आईरहेका छन्।
,तेस्तै आज २४ घन्टाको पीसीआर परिक्षणमा देशभर २०५९ जना नँया कोरोना सङ्गक्रमित संख्या फेला परेको मन्त्रालयले जनाएको हो।

