पाहुना आयर मोदीले भने म आफै हालेर खान्छु ,,

वैशाख २९ ,मोदीले हात मिलाउनु, हाम्रा नेता शिर निहुर्याउनु, अचम्मको दृश्य देखन सकिन्छ ।,
मोदी आउँदा सभासदले रोड बढार्नु अरुबेला डोजर लगायर खन्नु ।, कामको रफ्तारमा हिंडेका बटुवालाई गाडी बिचमा रोक्नु ।, माक्स लगाउन नदिनु , पसल बन्द गर्न लगाउनु , नाकाबन्दीको बारेमा मोदीले केहि नबोल्नु ।
, १० हजार नेपाली सुरक्षयाकर्मी परिचालन गर्दा भारतीय सेना साथमा हिडाल्नु जस्ता कार्यहरुले कुनैपनि नेपालीको मन बसमा छैन ।,
एकपटक सिमा अतिक्रमणको बारेमा आवाज उठाउने नेता कोहि देखियन ?
,
केहि विरोध गर्ने ब्याक्ति र नेता हरुलाई पक्राउ गरेको जानकारी हुन आयको छ। , बुटवलमा पनि केहि ब्याक्तिलाई बिरोध गरेको भनेर पक्राउ गरेको छ।
,पाहुना आयका मोदीले आफै खाना हालेर खान्छु, भनेको जस्तो मोदी भ्रमणलाई ऐतिहासिक र नेपालको हितको लागि भनियको छ ।,
,राणाकाल जस्तो छोयो भने यो चिज मेरो हो भन्ने जस्तो भ्रमण मोदीलाई गराईयको छ ।,
