शिक्षामन्त्रि पोख्रेललाई कोरोना संक्रमण ,

असोज २५ ,काठमान्डौ – शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि शुक्रबार स्वाब दिएका मन्त्री पोखरेलको रिपोर्ट आइतबार पोजिटिभ आएको हो ।

पोख्रेललाई लक्षणसहित कोरोना संक्रमण देखिएपछि उनि अहिले पाटन अस्पतालको आईसोलेसनमा उपचार्थ भईरहेको उनको स्वकीय सचिवालयले जानकारी गरेको हो।