चलचित्र लम्फुले औषत व्यापार गर्न सफल ,,
वैशाख ३० , चलचित्र लम्फुले औषत ब्यापार गरेको छ। , शुक्रबार देखि प्रदर्शन गरियको चलचित्र लम्फुले दर्शकको मन जितेको छ ।, छुट्टीको दिन २ दिन सम्म हल भरिभराउ रह्यो।
तेसैगरी यसै लम्फुले गर्दा केहि कलाकारलाई अगाडी बढ्ने मौका र चान्स पनि देखिन्छ ।, चलचित्र लम्फुको काठमान्डौमा बिशेष शो गरियको छ ।, विशेष शोमा नव-नायक कविर खड्का र नायिका मरिष्का पोख्रेल उपस्थित थिए ।
शक्तिबल्दभ घोरासैनीको निर्माणमा तयार भएको यो चलचित्रलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका छन् ।
चलचित्रमा कविर, मरिष्काको साथमा चाँदनी शर्मा, सलोन बस्नेत, कुसाग्र भट्टराई, कुसुम श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रमा नायक नायिकाको लुक्स र अभिनयलाई दर्शकले मन परायका छन्। , यसले गर्दा उनीहरुलाई अगाडी बढ्ने मौका पनि रहेको छ।
अर्जुन पोखरेलले संगीत उत्कृष्ट संगीत भरेका छन् । दुर्गा खरेल , प्रमोद खरेल , शिव परियार ,सुरेश लामा , अप्सरा घिमिरे को स्वर रहेको छ ।