नायक दिलिप रायमाझी एसरि नाचे रुपै मोहनीमा ,,
वैशाख ३० , चलचित्रमा डान्सको रुपमा धेरै रुचाईयका नायक हुन् दिलिप रायमाझी ।, उनले जति पनि चलचित्र खेलेका छन् ति सबै हिट र रमाइलाछन्।
उनलाई दर्शकले पहिले जति रुचायाका छन् अहिले पनि तेती खोजि गरेका छन् ,
तर लामो समयबाट दिलिपलाई चलचित्र वा गीतमा देख्न पायका थियनन ।, यसै समयमा हिजो शनिबारको समया पारेर यौटा कार्यक्रममा दिलिप खुब रमायारै नाचे ।
चलचित्र सत्रु गतेले ५१ दिनको आयोजना गरि एक सेलिव्रेशन पार्टी राखेको थियो ।
सो कार्यक्रममा दिलिपले एक यूवतीलाई जोडी बनाउँदै नृत्य गरे । नायक दिलिप रायमाझीले चलचित्र ‘शत्रु गते’को हिट गीत ‘रुपै मोहनी’मा नृत्य गरेका थिए ।
दिलिप रायाझीले नृत्य गर्दै कार्यक्रममा उपस्थित नायिकाद्धय प्रियंका कार्की र आँचल शर्माको साथमा कलाकार केदार घिमिरेले ‘वान्स मोर’ भन्दै हुटिङ गरे ।
दिलिपले नृत्य गर्दै गर्दा धेरैको प्रतिक्रिया थियो-‘दिलिपलाई नृत्यमा अरु कसैले भेट्दैन ।
दिलिप आज भोलि थुप्रै कार्यक्रममा पनि जाने गर्छन ।,