surkhet

अबको चुनाव पनि जित्छु पूर्व सञ्चारमन्त्रि गोकुल बाँस्कोटा ,

surkhet

असोज २९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का नेता पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्रि गोकुल बाँस्कोटाले अबको आउँदो चुनाव पनि जित्ने भन्दै टेलिभिजनमा अभिव्यक्ति दिएका छन्।

सेक्युरिटी प्रिण्टिङ्ग प्रेश खरिदमा ७० करोड कमिसनको अडियो बाहिरिएपछि उनले राजिनामा दिएका छन्।अडियोमा गोकुल बाँस्कोटाले अश्लिल शब्द बोल्दै कमिसन माग गरेका छन्।

ईमेज टेलिभिजनको हट सिटमा संचारकर्मीसंग कुराकानी गर्दै बाँस्कोटाले आफुलाई फसाउन कसैले आरोप लगाईएको र छिट्टै सत्य तथ्य बाहिरिने बताएका थिए।

Dailekh

बल्कि बाँस्कोटाले आफ्नो बोलि कसैले क्यारिकेचर गरेर बद्नाम गरेको भन्दै जिल्ला अदालतमा निवेदन दिएका छन्।

आफुलाई काभ्रेली जनताले भोट हालेर जिताएको र कसैले टिका लगाएर नपठाएको भन्दै आउँदो चुनाव पनि जित्छु हेर्दै जानुहोस उनले भनेका छन्।

प्रधानमन्त्री ओलीले मलाई सुम्सुम्याएर मन्त्रि बनाएको होइनन ,मन्त्रि बनाउने उँहाको राईट हो ,जति सुकै करोड होस् कसैले हिलो छ्याप्देको छ म अहिले बाहिर छु अर्को चुनाव चुनाव जित्ने पक्क छ बास्कोटाले भने।

Gorkha

तेस्तै आफुले नैतिकताको आधारमा राजिनामा दिएको र नैत्क्ताको वसिङ्ग पाउडरले गर्दा आफु ठिक स्थानमा रहेको पनि उनले बताए।

आरोप अरुलाई पनि लागेको छ ,कसैले मलाई सजाय दिनै पर्दैन करोड र सतरी हैन भोटको हजार र सतरी जितेर आउछु ,मेरो आम बाबुले मन्त्रि हुनौपर्चा भन्ने पनि भनेका छैनन्।

मलाई काभ्रेली जनताले विश्वास गरे अझै गर्छन उनले भने। तेस्तै राजिनामा दिएपछि बाँस्कोटा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको घर बालकोटमा बस्दै आएका छन्। उनि ओलीका अत्यन्तै प्रिय मित्र हुन्।

उनिविरुद्दा परेको मुद्दा अदालतमा विचाराधीन छ। बाँस्कोटाको ७० करोड कमिसनको अडियो रेकर्ड र मुद्दा दाएर गर्ने ब्याक्ति विजय मिश्र भने अहिले जापानमा छन् उनि संग भिडियो समेत रहेको र आफुले भिडियो पेश गरे प्रधानमन्त्री समेत फस्ने बताउछन ।

यता भने अक्तियार अनुसन्धान आयोगले मुद्दा पेश गर्ने ब्याक्ति एक हप्ता भित्र अद्लातमा उपस्तिथीको लागि आउन आग्रह गरेको थियो।

एक हप्ता भित्र उनि आउन नसके बाँस्कोटालाई अद्लातले उन्मुक्ति दिने सोत देखिन्छ। अहिले कोरोना महामारीले देश विदेशबाट आउने हवाई उडान रोकीएका छन्।

 

salyan