surkhet

बाँस्कोटाले कमिसन डिल गरेको ६ अर्बको भिडियो सार्वजनिक ,

surkhet

असोज २९ ,काठमान्डौ – पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको अडियो सार्वजनिक गरेका विजय प्रकाश मिश्रले भिडियो पनि सार्वजानिक गर्ने बताएका छन्।

मिश्र अहिले जापानमा छन् ,बास्कोटासँग भएको सम्बाद प्रमाणित गर्ने डिभाइस लिन जापान गएको उनले बताए । मिश्र जापानम रहेको हुँदा बाँस्कोटाको मुद्दा अहिले विचाराधीनमा छ।

गत भदौ १७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रलाई सात दिनभित्र अक्तियारमा उपस्तिथी हुन निर्देशन दिएको थियो।अहिलेसम्म मिश्र अख्तियारमा हाजिर हुन नआएपनि निरन्तर अख्तियारम ईमेल कल मार्फत सम्पर्कममा रहेको बताउछन।

Dailekh

मुद्दा विचारधीनम छ उँहा हाजिर हुन आउनु भएको छैन अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले बताए। मिश्र अक्टोबर १६ गते जापानबाट नेपालमा उआन लागेको रंग दर्पणलाई जानकारी भएको छ।

Gorkha

मिश्रले अडियो मात्रै सार्वजनिक भएको भन्दै अब अख्तियारलाई त्यसको भिडिओ नै बुझाउने दाबी गरेका छन् । अहिले सम्म बाहिर मान्छेले ७० करोड मात्र भनेका छन् तर यो ६ अर्ब भाड्न बढीको भ्रष्टाचारको योजना चाह उनले भने।

मिश्रका अनुसार यो प्रकरणलाई त्यतिकै सेलाउन नदिने बताउँछन् ।मिश्रले प्रधानमन्त्रीलाई नै भेटेर यो परियोजनामा ६ अर्ब भ्रष्टाचार हुन लागेको जानकारी गराएको समेत बताउछन।

तर, जानकारी पाएको ७ दिन नबित्दै मन्त्रिपरिषद बैठकले फ्रान्स र जर्मनीका मध्ये उपयुक्त कम्पनीलाई दिने गरी सञ्चार मन्त्रालयलाई स्वीकृति दियो, फ्रान्सेली कम्पनीलाई दिने तय थियो, त्यसले देशलाई ठूलो हानी हुने भएपछि अडियो सार्वजनिक भएको हो ।

२१ पुस २०७६ संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए ।

उनले जीटूजीका नाममा नीतिगत रुपमा भ्रष्टाचार हुन लागेको भन्दै अनुसन्धान गर्न माग गरेका थिए ।‘लगानी बोर्डमा केबीए नोटासिसले बुझाएको लगानी प्रस्तावलाई आधार मान्दा सरकारले फ्रान्सेली कम्पनीलाई यो परियोजना दिएर ६ अर्ब सोझै भ्रष्टाचार गर्न लागेको खुल्छ ।

salyan