surkhet

हजुरबा बने हरिबंश आचार्य ,,नाति हेर्न अमेरिका गए ,,

surkhet

वैशाख ३०, हास्यकलाकार हरिवंश आचार्यलाई नाति लाभ भयको छ।’ यानी उनि डबलखुसीमा देखिय , हिजो मात्र उनको चलचित्र शत्रु गते को ५१ औ सेलिब्रेसन मनाईरहँदा एकधम खुसि देखियका थिय ।’

तेसै समयमा उनलाई अमेरिका बाट फोन आयो र उनका छोरा त्रिलोकले भने बुवा तपाई हजुरबा बन्नुभको छ।’ ,

यो कुरा सुनेर हरिवंश सारै खुसि देखिय , र दुखिपानी किनकि उनि नेपालमा छन् ।’र छोरा हरु अमेरिकामा , उनले यो कुरा कार्यक्रममा भयका सबैलाई सुनायका थिय।’

Dailekh
Gorkha

छोरा त्रिलोकले २ वर्ष अघि अमेरिकी युवती जोयासंगा विहे गरेका थिय र उनीहरु २ पटक नेपालमा आयर पनि गयका छन्।’

त्रिलोकले आफ्नो छोराको फोटो खिचेर पनि पठाईदिय यो देखेर हास्यकलाकार हरिवंशले आफ्नो अनुहार संग मिल्दो देखियो पछि भने कस्तो हुन्छ भन्दै सबैलाई सुनाय।’

र उनि तत्काल नाति हेर्न अमेरिका उड्ने भयका छन् ,।’

salyan