surkhet

उपत्यकामा आजमात्र १७४६ जना कोरोना संक्रमित फेला ,

surkhet

कार्तिक १ ,काठमान्डौ – आज उपत्यकामा मात्र १७४६ जनामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Gorkha

मन्त्रालयका अनुसार काठमान्डौमा १४५१ भक्तपुरमा १४३,ललितपुरमा १५२ जना थपिएको प्रवक्ता जागेस्वर गौतमले बताए।

तेस्तै देशभरका विभिन्न आईसियुमा २९० र भेन्टिलेटरमा ६६ जनाको उपचार भईरहेको छ। २४ घन्टामा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा ३१६७ जना कोरोना संक्रमित थपिएका छन्।

salyan