बलिउड नायिका ऐश्वर्याराई पहिरनले चर्चामा ,,

वैशाख ३० , मुम्बई – बलिउड नायिका ऐश्वर्याराई पहिरनले चर्चा पायकि छिन। यसैत नायिका सधै चर्चामा हुने गर्छिन , उनले थुप्रै फ्लिममा अभिनय गरेकी छिन ।
नायक अभिषेक बचन संग विबाहबन्धनमा रहेकी ऐश्वर्याको एउटि छोरीपनि छिन।
यो वर्षपनि फ्लिम्म महोतस्वमा , सहभागी भयकी थिइन्, उनले तेहा आफ्नो फेशन , मेकअप ,र बोल्ड पहिरनका कारण चर्चा पायकि छिन।
उनले महोत्सवको पहिलो दिन रेड कार्पेटमा मनिष अरोराको ‘अफ सोल्डर ड्रेस’ लगाएकी थिइन्, भने त्यही दिन बेलुकी उनले मिसेल सिनको ‘स्लिवलेस ब्लू गाउन’ लगाएकी थिइन् ।


यो पहिरनमा ऐश्वर्या निकै आकर्षक देखिएकी थिइन् भने उनको स्टाइलले पनि सबैको ध्यान खिचेको थियो ।
ऐश्वर्यको साथमा उनकी छोरी पनि महोत्सवमा पुगेकी थिइन् ।
पहिलेको जस्तो फ्लिमनगरीमा नभयपनि उनको जिउ डालले सबैलाई चर्चागर्ने बनाउने गर्दछ।
