suekhet
bheriad

कुमाख गाँउपालिकामा भलिबल प्रतियोगिता सुरु ,,

lekabesi

वैशाख ३० , कर्णाली प्रदेशमा पर्ने बनगाड कुपिन्ड़े नगरपालिका अन्तर्गत   कुमाख गाउपालिका वडा नं ४ वडा स्तरिय खेलकुद कार्यक्रमको आयोजना गरियको छ।

कार्यक्रम आज देखि जेठ १ गते सम्म वडा खेलमैदान हारेचाैरमा चल्ने छ।

कार्यक्रमलाई गाँउपालिका का अध्यक्ष दिलमाया बुढा मगर( गिरी) र उपाध्यक्ष डिल्ली राज जैसी काे विशेष उपस्थितीमा एक समाहराे बिच उदघाटन गरि सुरुगरियो।

प्रदेश सरकार भयलगतै कर्णाली प्रदेशमा पर्ने विकाशको सम्भाहाग अगाडी बढेको छ।

, केन्द्रिय कार्लय बाट हुने सम्पूर्ण कामको जिम्मा स्थानिय सरकारमा गयपछि गाँउ टोलले मुहार फेर्ने काम भैरहेको देखिन्छ ।

खेलमा प्रथम , दृतिय ,तेस्रोलाई उचित पुरस्कारको वेवास्था गरियको वडा अध्यक्ष तिल्बिर बुढाले जानकारी दिनु भयो।

खेलमा विभिन्न टोल , क्लबका खेलाडी हरु सहभागी भयका छन् ।

फोटो साभार तिल्बिर बुढाको फेसबुकबाट,,