surkhet

अरिङ्गालको टोकाईबाट एकै घरका दुई बालबालिकाको मृत्यु ,

surkhet

कार्तिक १२ ,डोटी – अरिङ्गालले टोक्दा डोटीको सायल गाउँपालिका,१ छपालीमा एकै घरका दुई बालिकाको मृत्यु भएको छ।

Gorkha

मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

गरनजिकै रुखमा बसेको अरिङ्गालले तोक्दा गम्भीर घाईते भएका दुवै बालिबालिकालई स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिए।

 

salyan