तिहारलाई लक्षित गरेर तेजश रेग्मी र सन्ध्या बुढा ‘काउली बुढी ‘को स्वरमा”तिहार आयो” सार्वजनिक

काठमाडौँ – नेपाहरुको महान चाड दशै र तिहार यती बेला प्रत्येक नेपाली हरुको घर-दैलोमा आएको छ । यही चाडपर्ब लाई समेटेर तेजश रेग्मी र सन्ध्या बुढा काउली बुढीको स्वरमा”तिहार आयो” सार्वजनिक भएको छ ।

तेजश रेग्मीको शब्द संगीतमा रहेको गीतको म्युजिक भिडियोलाई सरोज रोशन भट्टराईले गरेका हुन् भने अजय रेग्मीले छायाँकन रहेको म्युजिक भिडियो अम्मर शाक्याले गरेका हुन् । म्युजिक भिडियोमा रन्जिता गुरुङ र यादब देबकोटा”सरापे”को अभिनय रहेको छ ।
भिडियो
