Gold

ज्योतिमगर को छोरा जन्माउने ईछ्या ,,

Naumule Migrate

 

जेठ १ , गायिका तथा मोडल ज्योति मगरले आज आफ्नो सामाजिक संजालमा अचमको स्टाटस लेखिन। ,
उनि आमा बन्न चाहन्छिन तर छोराको मात्र।

ज्योतिमागर पछिलो समय बाट विवादितमा परेकी छिन। , केहि समय अगाडी पनि छोटो कपडा लगायर नाच्ने गरेको तस्तो कपडाले नेपाली संकृतिमा नसुहाउने विकृति ल्याउने ठहर गर्दै उनलाई नराम्रो कमेन्ट गर्ने गरियो ।,
अझै भनौ भने केहि महिना अगाडी बाट उनलाई कार्यक्रम बाटै निस्कासन गर्ने जस्ता कुरा आय ।, उनले थुपै गीत गायकी छन् र मोडल पनि गरेकी छन् ।

.
उही मुलाको सिन्की , बोलको गीतले उनलाई चर्चामा ल्यायो भने ढाडे बिरालो बोलको गीतले उनलाई विवादमा ल्यायो। , तर तेही गीत उनको लागि चर्चाको विषय भयो र हिटपनि छिन , तेही गीत युटुबमा सबै भन्दा बडी हेरिने गरेको छ।

केहि समयको अन्तराल पछि भने उनले आफ्नो फेसबुकमा यस्तो लेखिन कि ? उनको बिहे होस् या न होस् तर आमा बन्न चाहान्छु तर छोरा जनमाउछु ।,

यदि छोरी भयो भने गर्भपतन गराउछु , किनकि छोरी भयो भने उनि यो समाजमा बलात्कार हुनसक्छिन। , यदि राम्रो घर मा वा राम्रो ब्वाई फ़्राईण्ड पाय जिबन राम्रो हुन सक्छ नत्र समाजमा बाँच्न मुस्किल र आफुले चाहेको मन्मर्जी र लाउन खान बाट वन्चित हुनसक्ने उनको भनाई छ।

यो कुरा उनले नेपालमा भयको जल्बल्दो महिला हिँसा र घटनाको समसायिक चित्रनलाई पोस्ट गर्दै लेखेकी हुन्।

Naumule Badhipahiro