चलचित्र सुनकेशरी एक्लै हेर्नेसक्ने लाई ५ हजार पुरस्कारको घोषणा ,,

वैशाख १ , नेपालि चलचित्र सुनकेशरी चैत्र ११ बाट हलमा प्रदर्शन हुन्दैछ ।, तर सुनकेशरी हलमा गयर यक्लै हेर्न सक्नेलाई निर्माण पक्षयले रु ५ हजार पुरस्कारको घोसना गरेको छ ।

नायिका ऋचा शर्माले पहिलो पटक दर्शक तर्साउने चलचित्र गरेर उनि उत्साहित छिन। , चलचित्रले पहिले दर्शकलाई हासाउने तर हेर्दै जाँदा दर्शक तर्साउने छ, यसलाई हलमा गयर यक्लै हेर्न मुस्किल छ उनले भनिन।

तेसैमा निर्देशक अर्पण थापाले भने यो चलचित्रलाई हलमा गयर यक्लै हेर्न सक्नेलाई ५ हाजर पुरस्कार दीनेछौ।

साथै चलचित्रलाई १६ वर्ष देखि तलकोले हेर्न मनाही गरियको छ ।, हाफ समय सम्म चलचित्रले दर्शकलाई हसाउने तर त्यो पछि तर्साउने खालको छ , यक्लै हेर्न मुस्किल छ अर्पन्ले भाने ।,

ऋचा शर्मा ,रविन्द्र झा लगायत अन्य कलाकारको अभिनय छ। ,लचित्र चलेको खण्डमा नेपालमा पनि हरर मुभीको ट्रेन्ड विकास हुने अर्पण र ऋचाको दाबी छ ।