सुर्खेतबाट सिमिकोट्को लागि उडेको सम्पर्कविहिन जहाज बाजुरामा भेटियो ,,
जेठ २ , सुर्खेतबाट सिमिकोटको लागी उडेको मकालु कार्गो विमान बाजुरामा आपतकालीन अवस्थामा भेटियको छ ।,, बुधबार विरेन्द्रनगर बाट हुम्लाको सिमिकोट तर्फ़ सामान लगेर उडेको कार्गो विमान सम्पर्क विहिन भयो थियो ।, ,
विभिन्न क्षेत्रको खोजितालासको अध्यन्बाट आपतकालीन अवस्थामा बाजुराको एक नदि किनारामा अवतरण भयको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलले जानकारी दियको छ ।,,
विमानका चालकदल हरु सबै सुरक्षित भयको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनु भयको छ ।,,
विहान ६ : ५५ बजे सिमिकोट विमान स्थल पुग्न पर्ने विमान सम्पर्क विहिन भयपछि स्रोतले हेलिकोप्टर बाट खोजि कार्य गरेको थियो ।,खोजीको क्रममा बाजुराको एक नदि किनारामा फेला परेको हो ।
बुधबार सिमिकोट उडेको विमान सम्पर्क विहिन भयको थियो , किन र के कारणले सम्पर्क विहिन भयको भन्ने थप खबर आउन बाँकी छ ।,