अर्जुन बिकले रविनाबाट धोका पाएसि”मैले बोल्नै ज़ानीन”भनेर स्वकारे आफ्नो गल्ति

काठमाडौं-पछिल्लो समयमा नेपाली सांगितिक बजारमा गित संगितको चर्चा परिचर्चा बड्दै गएको पाईन्छ। अहिलेको समयमा बजारमा आएका अधिकांश गितहरू दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नरेन्द्र प्यासीको स्वरमा“मैले बोल्नै ज़ानीन”बोलको गितको म्युजिक भिडियो यसथ्रीके इन्टरटेन्मेन्को अफिसियल युटुव च्यानल मार्फ़त सार्वजनिक गरिएकोछ ।
बिरेन्द्र कुमार बलामीको शब्द तथा राज कुमार बगरको शब्द संगितमा तयार भएको गीतमा भाईरल अर्जुन बि।कको जिवनमा आधारित सो गितको म्युजिक भिडियोमा अर्जुन बिकको जिबनमा घटेको यथार्थ घट,नालाई समेट्न खोजिएको छ । म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफ़र देबेन्द्र कुँवरले उक्त गितको म्युजिक भिडियोलाई निकै फरक शैलिबाट निर्देशन गर्नु भएको हो भने छायांकन प्रकाश खडकाले गरेका हुन् ।
म्युजिक भिडियो सम्पादन बिनोद वमले गर्नु भएको छ । म्युजिक भिडियोमा अर्जुन बिक र रबिना भण्डारीको अभिनय रहेको छ । रबिना भण्डारी पनि दिन प्रतिदिन म्युजिक भिडियोमा बेस्त रहेकी छन् । एक पछी अर्को गीतको म्युजिक भिडियो बजार आईरहेका छन् ।
