surkhet

मंगलबार बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

surkhet

काठमाडौ नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ । सोमबार तोलामा ९५ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ सयले बढेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Gorkha

त्यस्तै आज तेजावी सुनको मूल्य तोलामा ९४ हजार ९ रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।

salyan