हुम्लामा मकालु एरको कार्गो विमान दुर्घटना ग्रस्त ,,
जेठ २ , सुर्खेतबाट आज बिहाना हुम्ला तिर उडान गरेको मकालु एरको विमान दुर्घटना ग्रस्त भयको हुम्ला प्रहरीले जानकारी दियको छ। , विमान दुर्घटना भयको गोठालो हरुले देखे पछि प्रहरीलाई जानकारी गरेका थिय। ,
हुम्लाको खार्पुनाथ गाँउपालिकामा दुर्घटना ग्रस्त भयको खबर आयको छ ।, थप खबर आउन बाँकी छ ,।
एटिसिले भनेको छ कि बाजुरामा भेटियको सुचना गलत हो , ६ : १२ मा उडेको विमान , ७ : ५५ मा पुग्न पर्ने अहिले सम्म सम्पर्क बिहिन भयपछी खोजितलास भयको छ ।,
विमान स्थलका महाप्रबन्धक राजुकुमार क्षेत्रिले बताय अनुसार बेपत्ता विमान बाजुरामा भेटियको सुचना गलत रहेछ। , जाहाजमा २ जना चालक सदस्य छन् ,।
दुर्घटना भयको खबर आयको छ , थप अनुसन्धान र खोजि कार्य भैरहेको छ।