हुम्लामा मकालुएरको कार्गो विमान दुर्घटना ग्रस्त २ जना चालका सदस्यको मृतु ,,

जेठ २,   अपडेट समाचार    बुधबार ६ :१२ बजे सुर्खेतबाट हुम्लातिर कार्गो लगेर उडेको मकालु  नाइन एन जेयु विमान हमालको खार्पूनाथमा दुर्घटना ग्रस्त अवस्थामा फेलापरेको छ ।, २ जना चालक दल भयकोमा दुवै जनाको घटानास्थलमा मृतु भयको कर्णाली प्रदेश प्रहरी कार्लाय सुर्खेतका डिएसपि  बिर बहादुर वलीले जानकारी दिनु भयको छ।

पाईलट किरण भट्टराई र कोपाईलट आदित्य नेपालीको ज्यान गयको छ। , उनीहरुको सव हेलिकोप्टर मार्फत नेपालगञ्ज लागियको छ।

बिहान कार्गो लगेर सिमिकोट उडेको विमान सम्पर्क विहिन भयपछि खोजीकार्य गर्दा हुम्लाको खार्पुनाथ गाँउपालिका वडा न. २ मा दुर्घटना अवस्थामा भेटियको छ।

lekbesi

क्षतिग्रस्त विमान जलेर नस्ट र टुक्रा भयको छ। ,