२२ औं पटक सगरमाथा चढेर कृतिमान राखे कामि रिता शेर्पाले ,,

जेठ २ , नेपालि आरोही रिता कामि शेर्पाले २२ औं पटक सम्मा हिमाल चढेर किर्तिमान राखेका छन्।  ,

उनले बुधबार बिहान ८ बजे सगरमाथाको शिखरमा पाईला टेकेको सेभेन समिट ट्रेकले जानकारी दिएको छ।

यो भन्दा पहिले आप्पा शेर्पाले २१ पटक सगरमाथा चढेर विश्व किर्तिमान राखेका थिय । , तर कामि शेर्पाले २२ पटक सगरमाथामा पाईला टेकेर उनलाई पनि हरायका छन्, र किर्तिमान राखेका छन्।

सरकारले आरोहीको लागि भनेर हिमाल आरोहन समय खुल्ला गरेको छ।  , मौसम परिवर्तन संगै आरोही हरु चढ्ने कार्य सुरु भयको छ , देश देखि विदेशका हिमाल आरोही हरुलाई हिमाल आरोह खुल्ला गरियको छ।