रनवे को पिच उम्कियपछि त्रिभुवन विमानस्थल बन्द ,,

जेठ २ , एकमात्र विमानस्थल भयको त्रिभुवनविमानसस्थल बार बार केहिन केहि कारणले गर्दा अवरुद्द हुने गरेको छ।

, केहि महिना आगाडी मात्र कन्ट्रोल रुमको जानकारी नभयको भनि बंगाला एर दुर्घटना हुँदा नेपालि र बंगाला चिना गरि ५२ जनाले ज्यान गुमाउन पर्यो ।,
सरकारले सम्भावित ठाँउमा विमानस्थल बनाउने भन्दै १६ सदस्य गठन गरि सर्वेक्षन पनि गरेको छ ।,

आज त्रिभुवन विमानस्थलको रन-वे मा पिच उप्किएपछि सवा तीन बजेदेखि सबै उडान ,अवतरण बन्द भएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार यसको मर्मतको लागि समय लाग्छ । मर्मत नसकिँदासम्म उडान तथा अवतरण दुवै प्रभावित हुने उनले जानकारी दिए ।

ठाकुरका अनुसार रन वेको सी र डीको बिचमा पिच उप्किएको छ । जसका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका छन् ।

यस्तो अवस्थामा विभिन्न देश बाट उडान भरि उडेका उडानहरुलाई समस्या भयको छ ।,