नगद १६ लाख सहित एक भारतीय नागरिक प,क्राउ
२४ कार्तिक,काठमाडौं- पर्सा प्रहरीले १६ लाख रूपैयाँसहित एक भारतीय नागरिकलाई सोमबार प,क्राउ गरेको छ । ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार भारत विहारको रक्सौल निवासी कृष्णकुमार जैनको साथबाट १६ लाख रूपैयाँ बरा,मद भएको हो । उनलाई वीरगन्ज महानगरपालिका ७ माईस्थान अगाडिबाट प,क्राउ गरिएको प्रहरी नायव उपरीक्षक ९डिएसपी० मनोजित कुँवरले जानकारी दिए ।
उनका अनुसार अवैध वित्तीय कारोबार ९हुण्डी० भइरहेको छ भन्ने खबर प्राप्त भएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रकम बरामद गरेको हो । जैनलाई बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी कुँवरले जनाए ।