फेरी बढ्यो पेट्रोलको मूल्य प्रतिलिटर ११० पुग्यो ,,

जेठ २ – काठमान्डौ ,पेट्रोलियम पदार्थको फेरी मूल्य वृद्धि भयको छ। , बुधबार बेलुका बसेको नेपाल आयल निगम सन्चालन समितिको बैठकले पेट्रोल , डिजल ,र मट्टीतेलमा प्रतिलिटर दुई- दुई रुपैंया मूल्यवृद्धि गर्ने निर्णय गरेको हो।

यो निर्णय बुधबार राति १२ बजेपछि लागुहुने छ ।, मुल्यपछी पेट्रोलको भाउ ११० पुगेको छ, भने डिजेल र मट्टीतेलको भाउ ९२ रुपैंया प्रतिलिटर पुगेको छ ।,