surkhet

नवलपरासीमा पुजारीको ह,त्याको अभियोगमा एक भारतीय नागरिक प,क्राउ,को हुन् ति हत्यारा ?

surkhet

३०,कार्तिक-नवलपरासी पश्चिममा पुजारीको ह,त्याको अभियोगमा एक जना भारतीय नागरिक पक्राउ परेका छन । शुक्रवार उक्त घ,टना अनुसंधानको क्रममा प्रतापपुर गाउँपालिका वडा नं। ६ कठहवा स्थित देश भारत जिल्ला महराजगंज थाना निचलौल पोष्ट औराटार ग्राम कबेलवा महेशपुर बस्ने २१ बर्षिय धनन्जय मौर्य(कोइरी)लाई प्रहरीले प,क्राउ गर्न सफल भएको हो ।

Gorkha

घट,नामा संलग्न अभियुक्तको मृत,कको छोरीबाट सनाखत भएको र मौर्यले निज पुजारीको हत्या आफु स्वयंले हत्या गरेको मौखीक बयानबाट खुल्न आएको हुदाँ धनन्जय मौर्यलाई सम्मानित अदालतबाट म्याद थप गरिने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । यहि कार्तिक ९ गते नवमीका दिन सुस्ता गाउँपालिका वडा नं ४ नर्सही पश्चिम टाँडी स्थित रहेको हनुमान मन्दिरका ७२ बर्षिय पुजारी मुहँगु केवटको घरेलु हति,यार हसियाले ह,त्या भएको थियोे । घट,नामा संलग्न व्यक्तिलाई प,क्राउ गर्न हिन्दु संगठन प्रशासनलाई दबाब दिदै आएका थिए ।

विश्व हिन्दु परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओली लाई ज्ञापनपत्र समेत बुझाएका थिए । एसपी अजय केसी र इलाका प्रहरी कार्यालय बेलाटारीका इन्सपेक्टर खुमानन्द पाण्डेको विशेष पहलमा पुजारीको हत्यारालाई पक्राउ गर्न सफल भएको बुझिएको छ । कही समय अगाडि रौतहटमा पनि एक पुजारीको गोली हानी हत्या भएको थियोे ।

salyan