पार्टी एकता घोसना भयलगतै भावुक भय प्रचण्ड ,,
जेठ ३ – आज जेठ ३ गते पार्टी एकताको औपचारिक घोसना भयको छ ।, पार्टी नेपाल कम्युनिष्ट पार्टी’ भयको छ , पार्टीमा ओली र प्रचन्ड दोय अध्यक्ष भयका छन् ।
स्थिरता र अराजकताको अन्त्य भयको भन्दै ५५ वर्ष पछि दुई पार्टी एक भयका छन् ।, देश अब विकाशको उन्मुख तिर जाने दुई अध्क्षयले बतायाका छन् ।
मसालबाट नेकपा माओवादी, एकीकृत नेकपा माओवादी हुँदै माओवादी केन्द्र बनाए । थुप्रै नेताहरुलाई टीका लगाएर पार्टीमा भित्र्याए । उनी हरेक पटक उत्साहित हुन्थे, छलाङ हान्ने कुरा गर्थे ।
तर एकता सभालाई सम्बोधन गर्ने क्रममा आफूलाई शब्दको दुःख भएको प्रचण्डले बताए ।
आफूले कमजोरी गर्दा देश र जनताले दुःख पाउने र राम्रो निर्णय गर्दा देश अघि बढ्ने गरेको स्मरण गर्दै उनले एमाले र माओवादीको एकता ‘महान छलाङ’ भएको बताए ।
हाइड्रोजन र अक्सिजन मिलाएपछि पानी बनेपछि छुट्याउन नसकिने भन्दै उनले भने, ‘अब न एमाले भेटिन्छ, न माओवादी भेटिन्छ । अर्कै कम्पाउण्ड बनिसक्यो ।
मदन भण्डारी २५ औ स्मृतिको समय पारि आज पार्टी एकताको घोसना भयको र यो काम महान भयको दोय ओली र प्रचण्डले बतायाका छन् ।
वालुवाटारमा बसेको बैठकले पार्टी एकता ऐतिहासिक भयको ठहर गरेको छ।