दुई अध्यक्ष किन ? भन्ने हरुलाई ओलीले दिय यस्तो जवाफ ,,

जेठ ३ , एमाले, माओवादी आज औपचारिक रुपमा पार्टी घोसना भयलगतै फरक शैली र व्यंग्य रुपमा जवाफ दियका छन्। , पार्टी एकता पछि ओली र प्रचण्ड दुई जना अध्यक्ष बन्ने कुरा भयपछि दुई जना अध्यक्ष किन ? भनेर प्रश्न आयपछी यो टेम्पो पार्टी होइन ,जेट विमान पार्टी हो जेट विमानमा दुई जना पाईलट हुन्छन भन्दै जवाफ दियका छन्।

हामीले धेरै मेहनत र कस्ट सल्हा गरि गरि पार्टी एकता गरेका हौ ।, हामीले यौटा महान अभियान चलाउनु छ, संकल्प गरेका छौँ कि पार्टी एकता पछि देश र जनतालाई नँया दिशा र विकाशमा लिने अठोट गरेका छौ ।, भन्ने हरु भन्छन , प्रश्न गर्ने हरु गर्छन हामि अगाडी बढ्ने र जेट उडाउने पाईलट हो भनेर जवाफ दियका छन्।

साथै ओलीले एकीकृत पार्टीको रुपमा नेकपा घोषणा हुनु आफ्नो जीवनको सबैभन्दा खुशीको क्षण भएको समेत बताएका छन् ।

‘जीवनका पहिले पहिलेका पुराना खुशी बिर्सिएर हो कि ? आज अर्थात् अहिले मलाई सबैभन्दा खुशी लागेको छ’,।

‘यो खुशी यस कारण कि म अध्यक्ष भएको हुनाले स्वभाविक रुपमा श्रेय अलिकति अउँछ ।

तर, त्यसकारण होइन , ड्राइभर त सिटमा बसेको हुन्छ, गुड्ने त चक्का हो , मत ड्राइभरको सिटमा बसेको हुन्छु । यो खुशीमा तपाईंहरुको योगदान महत्वपूर्ण छ ।’