surkhet

आज नेपालभरी थपिए २१०३ जना कोरोना संक्रमित,

surkhet

मङ्सिर ४ ,काठमान्डौ – गत २४ घन्टामा नेपालभरीबाट २ हजार १०३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको डाटा छ।

यो संगै हाल सम नेपालमा आकुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको हो ।

Gorkha

तेस्तै हाल नेपालका विभिन्न स्थानमा सक्रिय कोरोना संक्रमितको संख्या २८ हजार १०६ रहेको मन्त्रालयले जनाएकाे छ ।

Dailekh

यस्तै गत २४ घन्टामा २ हजार ८५८ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ ।

salyan