देशभर बेमौसमी वर्षाले ७ अर्बको अन्नबाली नोक्सान ,,

जेठ ४ – विभिन्न जिल्लाहरुमा परेको वर्षाले ७ अर्ब भन्दा बढीको अन्नबाली नोक्सान गरेको छ ।, केहि महिना अगाडी देखि परेको बेमौसमी हावा हुरी ,असिना पानिले फल फुल , नगदे बालि लगायत अन्नबालीमा नोक्सान पुर्यायको हो।
कृषकले वर्ष भरि लगायर अन्नबाली भित्र्याउने बेलामा परेको असिना पानीले नस्ट गरे पछि सरकार सामु गुनासो र राहतको बारेमा प्रश्न गरे पछि सरकारले बिभिन्न जिल्लामा सर्वेक्षन गरेको थियो ।, सर्वेक्षन अनुसन्धानले जिल्लाको डाटा कलेक्सन गरे पछि ७ अर्ब नोक्सानको आंकलन गरेको छ ।,
केहि दिन अगाडी मात्र पनि संसदभवनमा देशभर नस्ट भयको कृषिको बारेमा कुरा उठेको थियो ।, सरकारले प्रदेश सरकारमा खबरगरि राहत उपलब्ध गराउने तयारी पनि गरेको छ।


यसलाई पनि पढ्नुहोस ,,
बेमौसमी वर्षाले धदिङ् हिल्लामे भयको छ। , वर्षाका कारण ठुला साना सवारी साधन अबरुद्द भयका छन् भने , ठुला ढुवानी सेवा हरु बन्द भयका छन् ।,
धान्दिङ् बाट विभिन्न ठाँउमा सामान लियर जाने वा आउने ढुवानी गर्ने सवारी साधन सडक हिल्लामे भयपछि बन्द भयर अथास्थितिमा अडियाका छन् ।
लगातारको वर्षाले धादिङ् लगायत विभिन्न ठाँउका जिल्ला हरुमा सवारी साधन लगायत मानब जिबनमा समेत असर परेको छ।
खाद्यान्न , तेल , ग्याँस लगायत उपभोग जन्य सामान सहि समयमा नपुगे पछि दैनिक जिबनमा असहज भयको गुनासो आयको छ।
