जबर,जस्ती करणी गरेको अभियोगमा राजेश प,क्राउ
५ मंसिर । १८ वर्षीया किशोरीलाई जबर,जस्ती करणी गरेको अभियोगमा महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगरका २१ वर्षीय राजेश महतोलाई बुधबार राति प्रहरीले प,क्राउ गरेको छ ।
साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेश समेतका ३ जनाले धनुषा मिथिला नगरपालिका–३ स्थित उखुबारीमा जबर,जस्ती करणी गरेको प्रहरीले बताएको छ । फरार रहेका अन्य २ जनाको खोजी गर्नाका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।