लोमस शर्मा र सरु धिमालको अभिनयमा‘लौरी टेकेको’सार्वजनिक

काठमाडौं । नेपालि गीतसंगीतको बजारमा गित आउने क्रममा बेग राणा र मञ्जु लावतीको स्वरमा रहेको ‘लौरी टेकेको’ गीत म्युजिक भिडियो सहित जनता डिजिटलले सार्वजनिक गरेको छ । बेग राणाको शब्द तथा लय सृजना रहेको उक्त गीतको संगीत संयोजन कृष्ण बिकले गरेका हुन् ।

कोरस आवाजमा प्रेमा राना मगर, रुपी सिंजाली मगर र राजेन्द्र बाजुरालीको रहेको छ । निशान एसकेको दिर्नेशनमा रहेको म्युजिक भिडियोमा लोमस शर्मा र सरु धिमालको अभिनय रहेको छ।

म्युजिक भिडियोको सम्पादन अमृत चापाँगाइले गरेका हुन् । दिपक गीरीको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल्सले गरेको हो ।

lekbesi

भिडियो हेर्नुहोस :