टिकटक स्टार जेभिन र जेभिस श्रेष्ठले गरे उपचारका लागि आर्थिक सहयोग

काठमाडौं- उदयपुर कटारी नगरपालिकाका १० का पदम बहादुर कार्कीको फुटबल खेल्न गएको बेला पौडी खेल्न जादा मृ,त्यु भएको थियो । साथमा रहेको कान्छो छोरा पनि बिरामी भएर थालिएको छ । पायाल्सको बिरामी भएका कान्छा छोराको उपचारका लागि आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या हुदा छोराको उपचारको लागि खर्चको बन्दोबस्त नहुदा स्वदेश बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुलाई सहयोगको लागि अपिल गरेकी छन् ।
कार्कीको उपचारको लागि चर्चित बाल कलाकार साथै टिकटक स्टार जेभिन र जेभिस श्रेष्ठले जनहि ५००० सहयोग गरेका मनिष श्रेष्ठले बताएका छन् । मनिष श्रेष्ठ सहयोग दातासँग सहयोगी कदम चालिराख्नु भएको छ ।
मनिष खड्काले थप्नुहुन्छ पार्वती कार्कीको छोरा पदम बहादुर कार्की वास्तविक घटानाको बारे हामीले सबैले मिलेर यथार्थ भिडियो अडियो उनकै आमा पार्वती कार्किको आवाजमा रहेको गितको सत्य घटना सम्बन्धि गित रेकर्ड गराएका छन । अब छिट्टै बजारमा आएका छन् ।
