प्याराग्लाइडिङ दुर्घ,टना,चालकको मृ*त्यु,१ जना घाईते

८ मंसिर, पोखरा । पोखरामा प्याराग्लाइडिङ दुर्घ,टना हुँदा पाइलटको मृ,त्यु भएको छ भने यात्रु घा,इते भएका छन् । फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घ,टनामा परेको हो । ल्याण्डिङ एसियाभन्दा करिव डेढ किलोमिटरमाथि जमिनमा प्याराग्लाइडिङ खसेको कास्कीका डीएसपी सुवास हमालले बताए ।

दुर्घटनामा चालक पोखरा महानगरपालिका–२८ घर भई लेकसाइड ३८ वर्षीय राजु गैरे नेपालीको मृ,त्यु भएको छ । यात्रु बूढानीलकण्ठ नगरपालिका–२, काठमाडौंकी २८ वर्षीया शिला श्रेष्ठ घा,इते भएकी छन् ।

दुघ,र्टनापछि दुबैलाई उद्दार गरेर सिर्जना चोकमा रहेको मेट्रोसिटी अस्पताल लगिएको थियो । टाउकोमा चोट लागेका चालक नेपालीलाई चिकित्सकले मृ,त घोषणा गरे । डीएसपी हमालका अनुसार छाती र खुट्टामा चो,ट लागेकी श्रेष्ठको अवस्था गम्भीर छ ।

lekbesi