पेरिसडांडामा राखियो कम्युनिष्ट पार्टीको साइनबोर्ड ,,

जेठ ४ , काठमाडौं – माओवादी केन्द्रको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको साइनबोर्ड राखिएको छ ।

शुक्रबार दिउँसो नेकपा माओवादी केन्द्रको साइनबोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टीको साइनबोर्ड राखिएको हो ।

दुई पार्टी  केन्द्रबीच एकता भएपछि दुबैपार्टीको यसअघिको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ब्यानर राख्न लागिएको हो ।