surkhet

ओली प्रचण्ड एकै ठाँउमा बस्न सक्दैनन भन्नु भनेको भाका फेर्नु हो , ,

surkhet

जेठ ४ – पार्टी एकता भयलगतै विभिन्न टिका टिप्पणी हुन थालेका छन्। , हिजोको दिनमा के पार्टी एकता होला र भन्ने हरु आज फेरी अनेकौ लाजस्पद कुरा गर्न थालेको कम्युनिष्ट प्रधानमन्त्रि ओलीले बतायका छन्। ,

तर यो एकता आफुहरुकोलागि अमर रहने मात्र नभै फुल्ने र फल्ने पनि ओलीले दाबि गरेका छन्। ,

कम्युनिष्ट पार्टीको कार्लाय पेरिसडाँडा पुगेका ओलीले प्रचण्ड ओली मिल्न सक्दैनन भन्ने कुरा यावत हो। , हाम्रो पार्टी प्रमुख र ठुलो हो अब यो भन्दा भूतपूर्व भन्दा माथि फोटो टाँसिने होइन भनेका छन्।

Dailekh
Gorkha

अन्य कम्युनिष्ट पार्टीलाई पनि आउन आग्रह गर्दै ओलीले हास्य शैलीमा भने पार्टी प्रमुख प्रचण्डजीले ३० वर्ष चलाउनु भयो कित माधव नेपालले १५ वर्ष चलाउनु भयो।

देशमा विकाश र सम्रिद्दीको लागि आफुहरु एक भयको जानकारी गराउदै ओलीले , चाहे पछि नमिल्ने कुरा केहि पनि छैन।

हिजो हामि फरक धारबाट आयपनी आज एकभयका छौ र ईतिहासमा ठुलो कम्युनिष्ट पार्टी बनेर देखायाका छौ भनेका छन्।

salyan