surkhet

जाजरकोटमा नेपालि कांग्रेसलाई झट्का आशा लाग्दा युवा नेता रावल नेकपामा प्रवेश ,

surkhet

मङ्सिर १३ , जाजरकोट – जाजरकोटमा नेपालि कांग्रेसका आशा लाग्दा युवा नेता नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) मा प्रवेश गरेका छन्।

राष्ट्रिय लोक दोहोरी प्रतिस्ठान जाजरकोटका अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता जय रावल नेकपा मा प्रवेश गरेका हुन् ।

Gorkha

रावललाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्वागत गरेका छन्।तेस्तै रावलसंगै जाजरकोटमा दुई दर्जन बढी नेपालि कांग्रेसबाट नेकपामा परवेश गरेका छन्।

 

Dailekh

मन्त्रि बस्नेत जाजरकाेट नल्गाड दल्ली स्थित नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) काे विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पुगेका हुन्।

तेस्तै मन्त्रि बस्नेतले गृह जिल्ला जाजरकोट नलगाड नगरपालिकामा १५ सैयाको प्राथमिक अस्पताल उद्घाटन पनि गरेका छन्।

salyan