नेकपा सचिवालय बैठक स्थगित ,

मङ्सिर १७ ,काठमान्डौ – नेपालि कम्युनिस्ट पार्टी नेकपाको बैठक एक घण्टा स्थगित गरिएको छ। महासचिव विष्णु प्रसाद पौडेलले आफ्नो केहि काम काम भएको र एक घण्टा पर बैठक सार्न अध्यक्ष प्रचण्डलाई आग्रह गरेपछि बैठक दुई बजेबाट बस्ने छ।

१ बजे वालुवाटारमा बस्ने भनिएको बैठक दुई बजेबाट सुरु हुने वालुवाटार श्रोतले जानकारी गरेको हो। आजको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी प्रचण्डले पेश गरेको प्रस्तावमाथि छलफल गर्ने तयारी रहेको छ ।

हिजो वालुवाटारमा बसेको बैठकले उक्त प्रस्तावमाथि छलफल अगाडी बढाउनुपर्ने भनेपनि ओलीको कारण पछाडी सरेको थियो।