प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास,

मङ्सिर १८ ,काठमान्डौ – प्रधानमन्त्री ओली राष्ट्रपति विद्या देवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको स्रोतले बतायो।यो भन्दा अगाडी पहिलेपनि ओली पटक पटक राष्ट्रपतिलाई भेट्न पुग्ने गरेका थिए।

तेस्तै आज अपराहान् ४ बजे वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। पछिल्लो समय नेकपाभित्र ओली आलोचनामा परेपछि एक्लो भएका छन्।