केपी ओलीलाई राजिनामाले पुग्दैन भ्रस्टाचारको मुद्दा चलाउनुपर्छ बरिस्ठ अधिवक्ता त्रिपाठी

मङ्सिर १९ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामाले नपुग्ने बरिस्ठ अधिवक्ता ,मानव अधिकारकर्मी नारायण त्रिपाठीले बताएका छन्।

ट्रान्सपरेन्सी नेपालले समेत दक्षिन नेपालमा सबै भन्दा बढी भ्रस्टचार गर्ने र भ्रस्टाचारिलाई बचाऊ पालन पोषण गर्ने नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भनेर सार्वजानिक गरिसकेपछि उनलाई एक मिनेटपनि कुर्सीमा बस्ने नैतिकताले नदिने अधिवक्ता त्रिपाठीले बताए।

प्रधानमन्त्री ओलीलाई अहिले नैतिक संकट परिसकेको र उनीमाथि सामान्य नैतिकता समते नभएको अधिवक्ता त्रिपाठीले एक अन्तर्वार्तामा बताएका हुन् ।

आफ्नै पार्टीले राजिनामा मागीसकेपछि उनलाई एक मिनेटपनि कुर्सीमा बस्ने अधिकार छैन ,ओलीले गोकुल बाँस्कोटाको नाम लगेर कहिले थाक्दैनन्।

बाँस्कोटाले अर्बौको भ्रस्टाचार गरेका छन् ,७० करोडको टेप रेकर्ड त सामान्य हो यस्ता मान्छेलाई समेत ओलीले संरक्षन गरेका छन्।

उनलाई तत्काल अख्तियारले पक्राउ गर्नुपर्छ। ओलीले अख्तियारलाई समेत खल्तीमा राखेको त्रिपाठीले बताए। सामान्य ८ ,१० हजार भ्रस्टचार गरेका मानिसलाई अख्तियारले पक्राउ गर्नु र अर्बौ भ्रस्टाचार गरेका ब्याक्तिलाई पक्राउ नगर्नु दुखद रहेको समेत उनले बताए।

अर्बौका भ्रस्टाचार गर्ने भरि सबै प्रधानमन्त्री नजिकका मानिस रहेको पनि त्रिपाठीले बताए। प्रधानमन्त्री ओलीले शक्ति आडमा नेपाललाई भ्रस्टचारको क्रिडा समेत बनाएक छन् ,सत्ता र शक्तिको दुरपयोग भयो यो भ्रस्टाचार ज्यामितीय गुरुप हो उनले भने।

यो यौटा रास्ट्रको ढुकुटीमा धावा हो ,पहिले एक लाख भ्रस्टाचार गर्नेले अर्बौ भ्रस्टाचार गरिरहेका छन्। ओलीको दरबारमा भ्रस्टचारि बाहेक कसैले ईण्ट्रिनपाउने समेत गरेको त्रिपाठीले बताएका हुन्।