surkhet

गणतन्त्र संघियताको खारेजी र राज संथाको माग गर्दै काठमान्डौमा प्रदर्शन ,

surkhet

मङ्सिर २० ,काठमान्डौ – आज काठमान्डौको माईतिघर मण्डलामा रास्ट्रिय नागरिक आन्दोलनले हिन्दुधर्म कायम संगै राजसंस्थाको पुनर्स्थापनाको माग गरेर आन्दोलन गरेको छ।

मुलुक बचाउन नागरिकतन्त्रको रक्षा गर्न भन्दै रास्ट्रिय नागरिक आन्दोलनले आज काठमान्डौ ,चितवन ,रौतहटमा ब्यापक प्रदर्शन गरेको छ ,गणतन्त्र जनतालाई धोका भएको र संघियताको खारेकिको माग गर्दै राजाको माग गरिएको हो।

उनीहरुले राजा आऊ देश बचाउ ,हाम्रो राजा आउदै छ ,हाम्रो राजा मुटुमा छ ,पुर्व पश्चिम के भन्छ राजा आउने कुरा छ ,नारायणहिटी खालि गर भन्दै नाराबाजी समेत गरेका छन्।

Dailekh

शान्तिपूर्ण रुपले प्रदर्शन गरिएपनि बबहरमहल नजिक र्यालि पुगेपछी केहि असहज वातावरण समेत हुन पुगेको थियो।

मानिस ठुलो दिलले हुन्छ जातले हुन्दैन ,हत्या हिंसा बन्द गर ,केपी सरकार मुर्दावाद ,रातो र चन्दर सुर्य जंगीनिशानी हाम्रो बोलको प्रदर्शन माईतिघर मण्डला हुँदै नँयावानेश्वर तर्फा प्रवेश गरेको थियो।

 

तस्विरमा ,

Gorkha

 

 

salyan