हिंउले घर च्यापिदा ५० भन्दा बढी भेडा बाख्रा मरे ,,

जेठ ५ ,, दार्चुला – दैनिक हिमपात हुँदा अपिहिमाल्मा दैनिक जीवन कस्टकरका साथै पचास भन्दा बढी भेडा बाख्रा मरेका छन् । , दिनहु हिमपात र पानीका कारण घर च्यापियर बानेका भेडा बाख्रा मरेको स्थानीययले बतायका छन् ।
मध्येरातमा परेको हिंउ करिब ३,४ फिट सम्म परेको मानिसहरु भागेर ओढारमा गयर ज्यान बचायाको तर भेडा बाख्रा बाधियको कारणले च्यापियर मरेको स्थानिय जयसिंह धामीले बताय ।

यो वर्ष अहिलेसमकै बढी हिमपात भयको यस्तो अवस्थामा मान्छे बच्ने वा भेडा बाख्रा बचाउने भन्ने चिन्ता भयको स्थानिय बताउछन ।
ओढारमा भेडा बाख्रा बसाल्न मुस्किल भयको र बाघले खाने गरे पछि स्थानिय झनै चिन्ता र त्रसित बनेका छन् ।

हिमाली क्षेत्रमा भयको यार्सा संकलनमा गयका हरुपनि रित्तो हात फर्कियका छन् , ३ देखि ४ फिट सम्म हिंउपरे पछि उनीहरुलाई यार्सा संकलनमा समस्या भयको हो । ,
तेस्तै वस्तु भाउ बाहिर निक्लन नसकेको , घरहरु हिंउले पुरियको र बालबालिकाहरुलाई स्कुल जाननमिलेको स्थानीयले बतायका छन् ।
