प्रचण्डको सांसदहरुलाई सुझाव ओभरकन्फ़िडेण्ट नदेखाउनुस ,,

जेठ ५, पार्टी एकता भय लगतै प्रतिपक्षय पार्टीलाई सामान्य नसोची अगाडी बढ्न सांसदहरुलाई प्रचण्डले जानकारी गरेका छन् ।,
एकता भयर मात्र हुन्दैन अब झन् बढी जिम्मेवारी थापियको र प्रतिपक्षयलाइ कमजोर छ भनेर धेरै कन्फ़िडेन्स नबन्न आग्रह गरेका छन्।

पार्टी एकता पछि शनिबार बसेको संसदीयदलको बैठकमा बोल्दै कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले विपक्षीहरुले ध्यानपूर्वक हेरेको र आफूहरुले सानाठूलो कमजोरी गर्दा त्यसलाई एक्सपोज गर्नेक्रम बढेर जाने उनले बताए ।

पराजित भएको सेनाले युद्धबाट शिक्षा लिन्छ र युद्धकला सिक्न अझ महनत गर्छ भन्दै उनले सांसदहरुलाई एकतापछि बढ्ने विरोधलाई सामना गर्ने सामथ्र्य विकास गर्न आग्रह गरे ।

ओभरकन्फ़िडेन्स देखिए त्यो हाम्रो लागि घातक हुन सक्ने भन्दै उनले भने, ‘अर्को पक्षलाई कमजोर ठानेर रिल्याक्स गर्ने छुट हामीलाई छैन ।’

हामीलाई विश्वले नै चासो र जनताले विश्वास गरेको कारण उनको मन जित्न र देशलाई सम्रिद्दी तर्फ लैजानपर्ने बतायका छन् ।